नेपाल राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले मंगलबार २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो । यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३…