काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको वास्तविक क्षेत्रमा आएको शिथिलता आगामी दिनमा क्रमशः कम हुँदै जाने बताएको छ । चालू आर्थिक वर्षको आठ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिकीकरणपछि केन्द्रीय बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा चालु खाता घाटा, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति लगायतका क्षेत्रमा उपलब्धि हासिल भएको उल्लेख गर्दै वास्तविक क्षेत्रमा आएको शिथिलता आगामी…