माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रिमा आएको छ । बैंकले ४५ हजार २१३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हाे । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलिसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । सेयरको भाउ भने तोकिएको…