गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा प्रभु बैंकको खुद नाफामा ४८.५४ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेपछि नाफामा २ अर्ब ८२ करोड खुद नाफा कमाएको हो । अघिल्लो वर्ष बैंकले एक अर्ब ९० करोड नाफा कमाएको थियो । बैंकले यस अवधिसम्म १० अर्ब २५ करोड खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो…