एनआइसी एसिया बैंकको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक भएको छ । विवरण अनुसार बैंकले तेस्रो त्रैमासमा ३ अर्ब ६० करोड ४५ लाख ९८ हजार खुद नाफा आर्जन गरको छ । गत वर्षको तुलनामा बैंकको खुद नाफा १९.९६ प्रतिशतले बढेको हो । गत वर्ष यही अवधिमा बैंकले ३ अर्ब ४८ लाख १५ हजार रुपैयाँ नाफा कमाएको…