वाणिज्य बैंकहरुको कूल निक्षेप र कर्जा लगानी २-२ अर्बले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार ४ चैतमा ४१ खर्ब ६८ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप चैत १२ गतेसम्म २ अर्बले बढेर ४३ खर्ब ३० अर्ब पुगेको हो । त्यस्तै कर्जा लगानी पनि २ अर्बले बढेर ४१ अर्ब ७० अर्ब पुगेको छ । ३० फागुनमा…