नेपाल बैंक बागलुङले आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ । बागलुङ नगरपालिका–३ स्थित आफ्नै जग्गामा रु दुई करोड ३६ लाख ४२ हजार लागतमा भवन निर्माण गरिएको सो बैंकका शाखा प्रमुख अमृत सेवाले जानकारी दिनुभयो । बैंकको भवन जीर्ण भएपछि चार वर्ष अघि भाडाका घरमा सरेको थियो । बैंकले सुविधा सम्पन्न आफ्नै भवन निर्माण गरेर…