ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङको दोर्दी गाउँपालिका हिले बजारमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । हिले बजारमा आयोजित एक कार्यक्रमबीच काउण्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ्ग र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । उक्त एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५० पुगेको छ । उक्त अवसरमा अध्यक्ष गुरुङ्गले बैंकले एक्सटेन्सन…