काठमाडौँ । ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । बैँकको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट अधिकतम १३.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश बैंकको साधारणसभाबाट पारित भएर…