काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १.६० अंकले बढेर दुई हजार ६९४.६६ विन्दुमा पुगेको छ । विकास बैंक १६, फाइनान्स ४, होटल तथा पर्यटन १६३, जीवन बीमा ३१ र अन्य उपसमूह ८ अंकले बढेको छ । त्यस्तै, बैंकिङ ८, ,हाइड्रोपावर १२, माइक्रोफाइनान्स ६, व्यापार १५, निर्जीवन बीमा २०, र उत्पादन उपसमूह २८ अंकले घटेको…