काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ४३.२२ अंकले बढेर दुई हजार ७४२.८८ विन्दुमा पुगेको छ । आज बैंकिङ ३१, विकास बैंक ९८, होटल तथा पर्यटन ९९, हाइड्रोपावर ६९, अन्य १२, माइक्रोफाइनान्स ७४, निर्जीवन बीमा १८०, फाइनान्स २९, जीवन बीमा २३७, ब्यापार १२४ र उत्पादन उपसमूह ९६ अंकले बढेको छ । आज सबैभन्दा धेरै विजय लघुवित्तको…