काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका लागि एयरबस ए–३२० जहाज खरीदमा १ अर्ब ४७ करोड १० लाख भ्रष्टाचारको आरोपसहित तत्कालीन मन्त्री, सचिवसहित ३२ अधिकारीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले प्रतिवादीहरुले गैरकानूनी रुपमा सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याएको आरोप लगाएको छ । आरोपीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन…