कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले तीन लाख ५० हजार कित्ता आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ३५ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ ।…