काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च (विकास बजेट) समयमै खर्च हुन नसक्दा बजारमा तरलता अभाव हुने गरेको बताएका छन् । नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा कार्य समिति सदस्य र अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीबीच बिहिबार भएको छलफल कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ मा भएको पुँजीगत खर्च…