मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से २५.६६ अंकले बढर एक हजार ९२७.६५ विन्दुमा पुगेको छ । बैंकिङ १, विकास बैंक २७, फाइनान्स १८, होटल तथा पर्यटन २२, जलविद्युत ७५, जीवन बीमा १५६, उत्पादन ४८, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ४३१, अन्य ३ र ब्यापार उपसमूह २९ अंकले बढेको छ । आज…