सोमबार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक २३.८५ अङ्कले घटेर एक हजार ९३३.१३ विन्दुमा पुगेको छ । आज बैंकिङ १२, विकास बैंक ११७, फाइनान्स ३०, होटल तथा पर्यटन ७०, जलविद्युत् ६०, उत्पादन ४१, माइक्रोफाइनान्स ६७, निर्जीवन बीमा ९७, अन्य ३७ र ब्यापार उपसमूह ३४ अंकले घटेको छ । त्यस्तै, लगानी ०.६४ जीवन बीमा…