बिहिबार सेयर बजार ४ अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से ४.१५ अंकले बढेर एक हजार ८७०.६३ विन्दुमा पुगेको छ । बैंकिङ ०.९, विकास बैंक ३४, फाइनान्स १४, होटल ४, जीवन बीमा १५, उत्पादन ७३, माइक्रोफाइनान्स ३, निर्जीवन बीमा ३२, अन्य २ र ब्यापार उपसमूह १ अंकले बढेको छ । त्यस्तै, जलविद्युत् उपसमूह भने २…