काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्य बढाएको छ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेसन आईओसीलाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो। निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी डिजल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपियाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा…