Logo

मुख्य समाचार

सेयर बजारमा उछाल, ९४.९२ अङ्कले बढ्यो नेप्से


GDP नेपाल
   १२ असार २०७९, आइतबार


आइतबार सेयर बजारमा उछाल आएको छ। नेप्से परिसूचक ९४.९२ अङ्कले बढेर एक हजार नौ सय ९५६.९८ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ३५, विकास बैंक २५७, फाइनान्स १०२, होटल तथा पर्यटन १४०, जलविद्युत् १५६, लगानी ५, जीवन बीमा ३६६, उत्पादन २८४, माइक्रोफाइनान्स २३१, निर्जीवन बीमा ३६२, अन्य ९६ र ब्यापार उपसमूह १२१ अंकले बढेको छ । आज २१ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज २३० वटा कम्पनीको ६३ लाख कित्ता सेयर दुई अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंक, हिमालयन डिष्टीलरी र ङादी ग्रुप पावर कम्पनीको आठ करोड रुपैयाँभन्दा धेरैले कारोबार भयो ।

प्रकाशित : १२ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह