बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १६.६० अङ्कले घटेर २ हजार २७.३२ विन्दुमा झरेको छ । आज बैंकिङ ८, विकास बैंक ४६, फाइनान्स ७, होटल तथा पर्यटन ३१, जलविद्युत् १५, जीवन बीमा ११५, उत्पादन ४३, माइक्रोफाइनान्स ३७, अन्य २२ र ब्यापार उपसमूह २३ र निर्जीवन बीमा उपसमूह ३३ अंकले…