हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको १८ लाख ३० हजार ४ सय ७२ कित्ता शेयर बाँडफाँट गरेको हो । प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता शेयर वितरण गर्ने हालको व्यवस्था अनुसार कम्पनीले पहिलो चरणमा १५ लाख ९३ हजार ७ सय ९६ जना योग्य आवेदकहरूमध्ये र १ लाख ८३…