होटल याक एण्ड यतिको नाममा सञ्चालित क्यासिनोको इजाजत पत्र र पाँच तारे वर्गीकरण रद्द गरिएको छ। क्यासिनोले राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी नबुझाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गरिएको हो । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले होटलको क्यासिनो सञ्चालन इजाजत पत्र र होटलस्तर…