काठमाडौं । शेयर बजारमा पछिल्लो समय देखिएको बियरिस प्रवृत्तिपछि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुले चासो राख्न थालेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले नियामकीय निकायको अनावश्यक हस्तक्षेपले बजार ओरालो लागेको टिप्पणी गरेको थियो भने मंगलबार नेपाल चेम्बर अफ कमर्सले स–साना समाचार, नीति र अभिव्यक्तिकै कारण बजार प्रभावित भएको जनाएको छ । चेम्बरले कतिपय अनलाइन मिडियाका…