निजी डेरीहरूले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने भएका छन् । नेपाल डेरी एसोसिएशन र डेरी उद्योग सङ्घले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने बताउका हुन् । यससँगै, दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ । सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाउने निर्णय गरेसँगै डीडीसीले…