काठमाडौं । दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ (एनबीबीएफए)का अनुसार तेस्रो पटक नेपालमा आयोजना हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको हो । प्रतियोगिताको मुख्य प्रतिस्पर्धा साउन ३ र ४ गते (शुक्रवार र शनिवार) हुनेछ । आयोजकका अनुसार १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता–२०७६…