काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले थाइल्याण्डमा भिजिट नेपाल २०२० को प्रवर्द्धन तथा नेपाली उत्पादनको बजारीकरणका लागि सहकार्यको प्रयास गरेको छ । संघका अध्यक्ष कृष्णलाल महर्जनको नेतृत्वमा गएको २४ सदस्यीय प्रतिनिधि मण्डलले पुस २० देखि २५ गतेसम्म गरेको थाइल्याण्ड भ्रमणसँगै यस्तो सम्भावनाको खोजी गरिएको हो । दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने अभिप्रायका…