Logo

मुख्य समाचार

६९ अंकले बढ्यो नेप्से, ५ अर्बकाे कारोबार


GDP नेपाल
   ३० कार्तिक २०७८, मंगलबार


काठमाडौँ ।

साताको तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ६९.२२ अंकले बढेर २७८४ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ३४, विकास बैंक १११, फाइनान्स ८२, होटल तथा पर्यटन ७०, जलविद्युत १६४, जीवन बीमा २७०, उत्पादन १२८, माइक्रोफाइनान्स ८९, निर्जीवन बीमा १८८, अन्य १११ र ब्यापार उपसमूह ६३ अंकले बढेका छन् ।

आज २२७ वटा कम्पनीको एक करोड कित्ता शेयर ५ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह