काठमाडौं । कोरोना संक्रमणको उदगम मुलुक चीनले यसलाई नियन्त्रणमा लिए पनि यसको फैलावट तीव्र गतिमा भइरहेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभरि दश लाखभन्दा बढि कोरोनाभाइरसका घटना पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको संख्या चाँडै १० लाख पुग्ने प्रक्षेपण गरेको भोलिपल्टै यो संख्या १० लाख नाघेको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ । कोरोनाभाइरसका…