Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ३२ अंकले घट्यो नेप्से


GDP नेपाल
   २ मंसिर २०७८, बिहिबार


काठमाडौँ ।

बिहिबार सेयर बजार राताम्मे भएको छ ।

आज नेप्से ३२.३९ अंकले घटेर २७६९.१३ बिन्दुमा पुगेको छ । आज बैँकिङ २२.१९, विकास बैंक १११.६१ , फाइनान्स २७.७, होटल तथा पर्यटन ५१.५६, जलविद्युत ९३.२८, लगानी १.५, जीवन बीमा २२७.४६, निर्जीवन बीमा २०४.३५, माइक्रोफाइनान्स ९.६४, उत्पादन ७८.०७ र अन्य समूह १९.३३ अंकले घटेका छन् ।

आज २२४ कम्पनीका ९८ लाख कित्ता शेयर ६अर्ब २७ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह