काठमाडौं । सरकारका अकर्मण्यताप्रति मुकदर्शक बनेको आरोप खेपिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बल्ल तातेको छ । कांग्रेसले कोरोना भाइरस ९कोभिड–१९० संक्रमण काबु बाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न सङ्घीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ । काँग्रेसको कोभिड—१९ अनुगमन समितिले कोरोना महामारीका कारण मुलुकमा मानवीय र आर्थिक संकट गहिरिंदै गएको…