Logo

राष्ट्र बैंकको प्रवक्तामा पुनः डा.भट्ट नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः डा.गुणाकर भट्ट नियुक्त भएका छन् । गभर्नर कार्यालयले डा.भट्टलाई पुनः प्रवक्तामा नियुक्त गरेको हो । उनले आजबाट प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन् ।

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह