Logo

मुख्य समाचार

सेयर बजारमा गिरावट, ४ अर्बकाे कारोबार


GDP नेपाल
   २९ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

बुधबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से ४.२३ अंकले घटेर २४१४.६२ बिन्दुमा पुगेको छ।

आज बैंकिङ ९.२८, होटल तथा पर्यटन ५३.२८, अन्य ११.०५, माइक्रोफाइनान्स १७.७९, र जीवन बिमा ४३.९८ अंकले घटेका छन् । त्यस्तै, आज ब्यापार २९.२३,, विकास बैंक ४०.४७, जलविद्युत ७.५७, निर्जीवन बीमा २७.०६, उत्पादन ७.७७, फाइनान्स ४६.६२, लगानी ०.४६ र म्यूचअल फन्ड ०.०१ अंकले बढेका छन् ।

आज २२८ कम्पनीका ९८ लाख कित्ता शेयर ४ अर्ब ५८ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह