इस्लामावाद (एजेन्सी) । पाकिस्तानका प्रधानमन्त्री इमरान खान भारतको आसन्न निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीको पक्षमा उभिएका छन् । खानले भाजपाका नरेन्द्र मोदी नै फेरि प्रधानमन्त्री बन्नसक्ने बताएका छन् । मोदी फेरी प्रधानमन्त्री भएमा दुई देशबीच शान्ति वार्ताको सम्भावना पनि हुने उनले बताएका छन् । इमरान खान र नरेन्द्र मोदी भारतमा लोकसभाको पहिलो चरणको निर्वाचन बिहीबार…