काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा.वैकुण्ठ अर्यालसहित ९ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले नेपाल दुरसञ्चार प्राधिकरणको टेरामक्स खरिद र सुरक्षण मुद्रण केन्द्रबाट अन्तस्शुल्कको स्टिकर छपाइ खरिद अनियमिततामा संलग्नता पुष्टि भएको भन्दै अख्तियारले अर्यालसहित ९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो। अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय…