बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १७.९३ अंकले घटेर एक हजार ८७६.६० विन्दुमा पुगेको छ । बैंकिङ ८, विकास बैंक ४६, फाइनान्स २१, होटल तथा पर्यटन ५५, जलविद्युत् २८, जीवन बीमा १५९, माइक्रोफाइनान्स ८, निर्जीवन बीमा १५४, उत्पादन १०६ र व्यापार उपसमूह २९ अंकले घटेको छ । यस्तै, अन्य…