बिहिबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से आज ४.९४ अंकले बढेर २ हजार ३२५.४५ विन्दुमा पुगेको छ। आज होटल तथा पर्यटन ३०.९८, विकास बैंक ३५.१२, माइक्रोफाइनान्स ६.७६, जीवन बीमा समूह ७४.१४, उत्पादन १३.४२ लगानी ०.३४, जलविद्युत १०.६१ र अन्य ३५.८५ अंकले बढेका छन् । त्यस्तै, बैंकिङ ४.५८, ब्यापार १८.७३, फाइनान्स १२.१७, निर्जीवन बीमा…