आइतबार सेयर बजार दाहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १६.९६ अंकले घटेर एक हजार ८२१.६४ विन्दुमा पुगेको छ । बैंकिङ ८, विकास बैंक ३८, फाइनान्स १९, होटल तथा पर्यटन २७, जलविद्युत् ५०, जीवन बीमा ४०, उत्पादन ६९, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा ४०, अन्य २७ र व्यापार उपसमूह ११ अंक घटे । आज…