सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १६.६७ अंकले घटेर एक हजार ८७१.८८ विन्दुमा पुगेको छ । बैंकिङ ९, विकास बैंक ३४, फाइनान्स १२, होटल तथा पर्यटन १७, जलविद्युत् ३२, जीवन बीमा ४८, उत्पादन ४५, लघुवित्त ३८, निर्जीवन बीमा १०३ र अन्य उपसमूह ८ अंकले घट्यो । यस्तै, ब्यापार उपसमूह…