साताको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से ५.५९ अंकले घटेर २ हजार ८१५.०६ विन्दूमा झरेको छ । आज बैंकिङ ३.६१, ब्यापार १.४६, होटल तथा पर्यटन ४.२५, विकास बैंक १५.६, जलविद्युत १०.५७, निर्जीवन बीमा १७.२९, उत्पादन १३.५९, अन्य ९.८९, माइक्रोफाइनान्स १५.२४, फाइनान्स ५.३९, लगानी ०.३७ र म्यूचअल फन्ड ०.०१ अंकले घटेका…