आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २६.८० अंकले घटेर एक हजार ९७५.८९ विन्दुमा पुगेको छ । बैंकिङ २२, विकास बैंक ५२, फाइनान्स २८, होटल तथा पर्यटन ३१, जलविद्युत् ३८, जीवन बीमा १३८, उत्पादन १७, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ११९, अन्य ८ र ब्यापार उपसमूह २४ अंकले घटेको छ । आज…