मंगलबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से १५.७० अंकले घटेर दुई हजार १११.६८ विन्दुमा पुगेको छ । आज बैंकिङ ११, विकास बैंक १३, फाइनान्स १३, होटल तथा पर्यटन २२, जीवन बीमा १२८, उत्पादन ४३, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ३२, अन्य ९ र ब्यापार उपसमूह १३ अंकले घटेको छ । त्यस्तै, जलविद्युत्…