Logo

मुख्य समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्बकाे कारोबार


GDP नेपाल
   ५ मंसिर २०७८, आइतबार


काठमाडौँ ।

साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

आज नेप्से ११.६ अंकले घटेर २७५७.५३ बिन्दुमा पुगेको छ । आज जलविद्युत र उत्पादन बाहेक अन्य समूह राताम्मे भएका छन् ।

आज बैँकिङ ५.१, विकास बैंक ६.८९, फाइनान्स १९.२३, होटल तथा पर्यटन ५०.८८, व्यापार ५८.५४, निर्जीवन बीमा ६४.१६, अन्य ३८.८८, माइक्रोफाइनान्स १७.४३, जीवन बीमा १४०.५, लगानी ०.७४ र म्यूचुअल फन्ड ०.०३ अंकले घटेका छन् ।

त्यस्तै, आज जलविद्युत १३.२१ र उत्पादन ९६.१४ अंकले बढेका छन् ।

आज २२५ कम्पनीका ७८ लाख कित्ता शेयर ४ अर्ब ३५ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह