Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ४९ अंकले घट्यो नेप्से



बिहिबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से ४९.०४ अंकले घटेर २५८४.६१ बिन्दुमा पुगेको छ ।

आज बैंकिङ १७.८८, ब्यापार ३६.०५, होटल तथा पर्यटन ६२.३७, विकास बैंक १८९.०१, जलविद्युत ६६.६५, निर्जीवन बीमा २४५.८५, उत्पादन १५३.६७, अन्य ७५.८९, माइक्रोफाइनान्स ८४.४, जीवन बीमा उपसमूह २३०.८३, फाइनान्स ९३.३७, लगानी १.४१ र म्यूचअल फन्ड ०.२ अंकले घटेका छन् ।

आज २३१ कम्पनीका ७९ लाख कित्ता शेयर ३ अर्ब ४१ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह