Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ३२ अंकले बढ्यो नेप्से


GDP नेपाल
   २० मंसिर २०७८, सोमबार


काठमाडौँ ।

साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ३२.२२ अंकले बढेर २ हजार ५४६.०८ विन्दूमा पुगेको छ ।

आज बैंकिङ १३, ब्यापार ३.८८, होटल तथा पर्यटन ४१.८, विकास बैंक १५७.१३, जलविद्युत ८२.५३, निर्जीवन बीमा २६.०९, उत्पादन ६२.२८, अन्य ३१.५२, माइक्रोफाइनान्स ६५.४१, जीवन बीमा उपसमूह १२३.२, फाइनान्स ५७.८७, लगानी ०.६८ र म्यूचअल फन्ड ०.०१ अंकले बढेका छन् ।

आज २२७ कम्पनीका ९४ लाख कित्ता शेयर ४ अर्ब ५४ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह