Logo

मुख्य समाचार

सेयर बजारमा लगातार पहिरो, कारोबार रकम खुम्चियो


GDP नेपाल
   २२ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

बुधबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से ५३.१ अंकले घटेर २ हजार ४५५.८० विन्दूमा झरेको छ ।

आज बैंकिङ २६.१३, ब्यापार ९९.१८, होटल तथा पर्यटन ७५.२१, विकास बैंक १५१.२१, जलविद्युत ८९.४८, निर्जीवन बीमा २३५.६९, उत्पादन १७०.५६, अन्य २२.१८, माइक्रोफाइनान्स १२५.६२, जीवन बीमा उपसमूह २९४.४४, फाइनान्स ७४.१, लगानी १.९४ र म्यूचअल फन्ड ०.११ अंकले घटेका छन् ।

आज २२६ कम्पनीका ६५ लाख कित्ता शेयर २ अर्ब ६६ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह