Logo

मुख्य समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम खुम्चियो


GDP नेपाल
   १ पुस २०७८, बिहिबार


काठमाडौँ ।

साताको दोस्रो दिन सोमबार सेयर बजार पहिरो गएको छ ।

आज म्यूचुअल फन्ड बाहेक अन्य सबै समूह राताम्मे भएका छन् । आज नेप्से ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ विन्दूमा झरेको छ ।

आज बैंकिङ ५.६८, ब्यापार ६४.६१, होटल तथा पर्यटन ४६.२१, विकास बैंक १५७.५, जलविद्युत ८२.४१, निर्जीवन बीमा २६४.६१, उत्पादन ८५.३६, अन्य ३९.६३, माइक्रोफाइनान्स ८१.०६, जीवन बीमा उपसमूह २६३.२१, फाइनान्स ५६.२३ र लगानी १.५३ अंकले घटेका छन् । आज म्यूचुअल फन्ड ०.०८ अंकले बढेको छ ।

आज २२४ कम्पनीका ५३ लाख कित्ता शेयर २ अर्ब ३० करोडमा कारोबार भएका छन् ।

प्रकाशित : १ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह