Logo

मुख्य समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट, २ अर्बको कारोबार


GDP नेपाल
   ५ पुस २०७८, सोमबार


काठमाडौँ ।

साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १७.९३ अंकले घटेर २३५८.८१ बिन्दुमा पुगेको छ ।

आज बैँकिङ ७.८६, होटल तथा पर्यटन ४५.०८, विकास बैंक ९२.४२, फाइनान्स १७.८५, जलविद्युत ५२.७७, जीवन बीमा १०६.०२, निर्जीवन बीमा १७०.१९, , ट्रेडिङ २.२४, अन्य समूह ३८.७३, लगानी ०.३७ र म्यूचुअल फन्ड ०.१३ अंकले घटेका छन् । त्यस्तै, आज माइक्रोफाइनान्स ६.३५ र उत्पादन १९४.८१ अंकले बढेका छन् ।

आज २३१ कम्पनीका उक करोड ५४ लाख कित्ता शेयर २ अर्ब ४६ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह