Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ९२ अंकले बढ्यो नेप्से


GDP नेपाल
   ७ पुस २०७८, बुधबार


काठमाडौँ ।

बुधबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ९२.१६ अंकले बढेर २ हजार ५०७.७० विन्दूमा पुगेको छ ।

आज बैंकिङ ३७.१४, ब्यापार २०२.८७, होटल तथा पर्यटन १०३.५८, विकास बैंक २३०.६३, जलविद्युत १६२.६६, निर्जीवन बीमा ४८७.३६, उत्पादन ४५२.०३, अन्य ६४.९, माइक्रोफाइनान्स १८२.८७, जीवन बीमा उपसमूह ५०२.७७, फाइनान्स ७४.६, लगानी ३.८९ र म्यूचअल फन्ड ०.०७ अंकले बढेका छन् ।

आज २३३ कम्पनीका ८१ लाख कित्ता शेयर ४ अर्ब ५२ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : ७ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह