Logo

मुख्य समाचार

१२ अंकले बढ्यो नेप्से, ४ अर्बको कारोबार


GDP नेपाल
   ८ पुस २०७८, बिहिबार


काठमाडौँ ।

बिहिबार नेप्से १२.५३ अंकले बढेर २ हजार ५२०.२३ विन्दूमा पुगेको छ ।

आज बैंकिङ ३.९२, ब्यापार ५.२२, होटल तथा पर्यटन १९.६१, निर्जीवन बीमा ३८१.९७, अन्य १७.४१, उत्पादन ६४.९६, माइक्रोफाइनान्स ४७.३, जीवन बीमा उपसमूह २०२.४८, लगानी ०.०६ र म्यूचअल फन्ड ०.०१ अंकले बढेका छन् । त्यस्तै, आज विकास बैंक ४९.१, जलविद्युत १९.०९ र फाइनान्स ४२.९८ अंकले घटेका छन् ।

आज २२९ कम्पनीका ८३ लाख कित्ता शेयर ४ अर्ब ४९ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : ८ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह