काठमाडौँ ।
साताको दोस्रो दिन सोमबार सेयर बजारमा पहिरो गएको छ ।
आज सबै समूह राताम्मे भएका छन् । नेप्से ६९.७७ अंकले घटेर २ हजार ५२१.६५ विन्दूमा झरेको छ ।
आज बैंकिङ २७.११, ब्यापार ६८.२, होटल तथा पर्यटन ४२.०३, विकास बैंक १७३.४६, जलविद्युत १०८.५५, निर्जीवन बीमा ६१८.४४, उत्पादन ११६.६१, अन्य ९३.३, माइक्रोफाइनान्स ११९.२, जीवन बीमा उपसमूह २९०.७२, फाइनान्स ७०.६१, लगानी ३.०३ र म्यूचअल फन्ड ०.०१ अंकले घटेका छन् ।
आज २३८ कम्पनीका एक करोड कित्ता शेयर ५ अर्ब ६० करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया